Nicht lieferbar

बिरामीलाई निको पार्ने बिराली
Nepalese Edition of The Healer Cat
Illustrator: Bezak, Klaudia / Übersetzer: Ghimire, Sandeep
Versandkostenfrei!
Nicht lieferbar
Celesse, the healer cat, is a highly respected member of the neighborhood. As the mistress's favorite cat, she spends lazy days in the warmth of the house. One snowy night a mother hare rushes in, desperate for help. Reluctantly, the healer cat travels with her through a nighttime snowstorm and biting cold winds. In a dark forest, Celesse comes face-to-face with a scary surprise and is forced to gather her powers for the first time in a while. --- आफूले पाएको उपहारका कारण सेलेसी बिराली टोल छिमेकमा सम्...
Celesse, the healer cat, is a highly respected member of the neighborhood. As the mistress's favorite cat, she spends lazy days in the warmth of the house. One snowy night a mother hare rushes in, desperate for help. Reluctantly, the healer cat travels with her through a nighttime snowstorm and biting cold winds. In a dark forest, Celesse comes face-to-face with a scary surprise and is forced to gather her powers for the first time in a while. --- आफूले पाएको उपहारका कारण सेलेसी बिराली टोल छिमेकमा सम्मानित सदस्यको रूपमा चिनिन्छे । मालिक्नीको सबैभन्दा प्रिय जनावरको रूपमा उ आफ्ना दिनहरू घरको न्यानो पनमा आनन्द लिदै बिताउने गर्छे । तर त्यति बेला नै आमा खरायो उसँग सहयोग माग्दै आई पुग्छे । खरायोको दृढताले बिरालीको नजाने इच्छालाई पराजित गर्दछ र उ हिमपात र तुसारोको रातमा पनि खरायोसँग जान्छे । अँध्यारो जङ्गलमा सेलेसी एउटा डरलाग्दो ब्वाँसोसँग आमने सामने भएपछि आफूसँग भएका सबै शक्तिहरू बटुल्न बाध्य हुन्छे । लामो रात र सफल यात्रा पूरा भएपछि घाम झुल्किएर हिउँले ढाकिएको जङ्गल र उसको हृदयलाई पनि न्यानो बनाउँछ ।